काठमाडौं । रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो । प्रत्येक ५ वर्षमा आणविक अप्रसार सन्धिमाथि हुने समिक्षा गर्न आयोजित कार्यक्रममा रुसले युक्रेनको आणविक प्लान्टका विषयमा आपत्ति जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आणविक हतियारको…