Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे स्वदेश फर्किदै

काठकाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षे स्वदेश फर्क्नुहुने भएकाे छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता बन्दुला गुणबर्दनेले पूर्वराष्ट्रपति राजपाक्षे श्रीलंका फर्कने तयारीमा रहेको बताएका हुन् । आर्थिक संकटले जर्जर अवस्थाको समाधान खोज्न नसक्दा बढेको जनआक्रोशपछि राजपाक्षेत्र गत महिना देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएको थियो । तर सिंगापुरले उहाँलाई राजनीतिक शरण दिन अस्वीकार गरेपछि राजपाक्षे अप्ठेरोमा…