काठमाडौं । फिलिपिन्समा ७ दशलव १ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ । अब्रा प्रान्तमा केन्द्रविन्दु भई गएको भूकम्पको गहिराई जमिन भन्दा २५ किलोमिटर तल रहेको फिलिपिन्सको भूकम्प विज्ञान संस्थाले जनाएको छ । भूकम्पका कारण थुप्रै घरहरु भत्किनुका साथै अधिकांश घरहरु चिरा समेत परेका छन् । बिहानको समयमा भूकम्प गएकाले अधिकांश सर्वसाधारण घरबाट बाहिर…