काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो । गत मार्चमै पनि ब्याजदर बढिसकेकाले…