एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ । राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे भाँडाकाे पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो । ९ वर्षीय विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ । मृतक…