Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


उत्तर कोरियाबाट कोरोनामाथि जित घोषणा

काठमाडौं । उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको लडाइमा चम्किलो जित हासिल गरेको घोषणा गरेको छ । गत अप्रिल र मे महिनामा करिब ४८ लाख उत्तर कोरियालीमा संक्रमण भएकोमा ७४ जनाको मात्रै ज्यान गएको भन्दै उत्तर कोरियाले भाइरसमाथि जित हासिल गरेको बताएको हो । उत्तर कोरियाली नेता किम जोङले स्वास्थ्यकर्मीहरुसँग कुरा गर्दै कोरोनामाथि चम्किलो विजय हासिल…