एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ७ सय ८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एकैदिन १६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिायमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरियामा सोमबार…