एजेन्सी । रुसमा नीजि सैन्य समूह वागनर प्रमुख येब्गेनी प्रिगोझिनको दुर्घटनाग्रस्त विमानको ‘ब्लायक बक्स’ भेटिएको छ । दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् । रूसी अन्वेषकहरूले बुधबार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनाको घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू बरामद गरेका हुन् । अब उक्त शवहरुको डिएनए परिक्षण…