Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड

एजेन्सी । इराकमा बम बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड दिइएको छ । इराकको राजधानी बग्दादमा सन् २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौं घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका ३ जनालाई मृत्युदण्ड दिईएको हो । इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक…