Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते…