Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले घटेर ५ सय ९३ दशमलव ०३७ अर्ब डलर पुगेको हो । दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८…