एजेन्सी । अमेरिकी सञ्चार उद्यमका बादशाहको रुपमा चिनिने रुपर्ट मर्डक कम्पनीको जिम्मेवारीबाट हट्ने निर्णय गरेका छन् । न्युज कर्प र फक्स न्युजको अध्यक्षबाट हट्दै मर्डकले सवै जिम्मेवारी छोरालाई दिएका हुन् । मर्डकले सवै जिम्मेवारी छोरा लकलन मर्डकलाई सुम्पने घोषणा कर्मचारीहरुमाझ गर्नुभएको हो । ९२ वर्षिय मर्डकले कम्पनी पनि आफू जस्तै स्वस्थ अवस्थामा रहेको भन्दै व्यवसायिक…