Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


युद्धबिरामपछि पनि लेबनानका प्यालेस्टाइनी शरणार्थी त्रासमा

एजेन्सी । दक्षिणी लेबनानको तटीय शहर सिडोन नजिकैको ऐन अल हेल्वेह शरणार्थी शिविरमा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेशन (पीएलओ) लडाकुहरु र इस्लामवादी लडाकुहरुबीच युद्धबिराम लागू भएको केही दिनपछि अधिकांश शरणार्थीहरुको जनजीवन सामान्य अवस्थामा फर्केको छ । झडपका कारण भागेका उनीहरु पुनः आफू बसेको स्थानमै फर्किन थालेका हुन् । यद्यपी अझैपनि झडप हुने डर उनीहरुमा रहेको छ ।…