Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : राष्ट्रपति एर्दोगान

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ । उहाँले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताउनुभएको हो । उहाँले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताउनु भयो ।संयुक्त राष्ट्रसंघको…