Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


लिवियाको डर्ना शहरमा बाढीबाट मात्रै २० हजारको मृत्यु भएको आशंका

एजेन्सी । लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने बताएका हुन । डर्नाका मेयर अब्दुलमेनाम अलगैतीले साउदी अरबको टेलिभिजनलाई शहर र आसपासका क्षेत्रका अवस्था हेर्दा १८…