Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पाकिस्तानमा संसद विघटन

एजेन्सी । पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको छ । यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् । संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर, निर्वाचन गराउनका…