Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जि २० मा एयुलाई सदस्य बनाउनु सही छ : इजिप्ट राष्ट्रपति

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जि २० को समूहमा पूर्ण सदस्यको रुपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ । उहाँले जि २० मा समावेश गराउने कदम सही दिशामा रहेको र यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महाद्विपका प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । भारतको नयाँ दिल्लीमा चलिरहेको…