Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चीनमा बाँसको संग्रहालय सञ्चालनमा

एजेन्सी । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको संग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिव २ हजार वर्ष पुरानो हान राजवंशको बेलाका बाँसमा कुँदिएका सामग्रीहरु फेला परेपछि पहिलो पटक बाँसको संग्रहालय खोलेर ती पर्चाहरु प्रदर्शनमा ल्याउन लागिएको हो…