एजेन्सी । मोरोक्कोमा मिनी बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मोरोक्कोको डेमनेट शहरमा गुडिरहेको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिंदा २४ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा रहेका छन् भने घाइतेहरुको अवस्था समान्य रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुर्घटनाका कारण मिनीबस क्षतबिक्षत भएको…