एजेन्सी । फ्रान्सका चर्चित स्टन्टम्यान ल्युसिडी ट्रेगुंटरको हङकङस्थित एक गगनचुम्बी भवनबाट खसेर मृत्यु भएको छ । विश्वका विभिन्न गगन चुम्बी भवन चढेर प्रख्याती कमाएका विश्वका प्रख्यात स्टन्टमध्ये एक ल्युसिडीको हङकङस्थित गगनचुम्बी भवनबाट चिप्लेर मृत्यु भएको हो । सो भवनको माथिल्लो तलामा पुग्ने क्रममा ४९ औं तलामा रहेको पेन्टहाउसबाट उनी चिप्लेर लडेका हुन् । सो भवनको…