काठमाडौं, साउन २७ । सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै गएकाले सेवा दिन नसकिने चिकित्सकहरुले चेतावनी दिएका छन् । २९ जना चिकित्सकले अमेरिकी राष्ट्रपति बराक ओबामालाई सहयोगका लागि सामूहिक पत्र लेख्दै एलेप्पोमा हवाई आक्रमण रोक्ने व्यवस्थाका लागि पनि अपील गरेका छन् । विद्रोही नियन्त्रित उक्त शहरमा रहेका दुई लाख ५० हजार नागरिकका लागि तत्काल राहतको…