Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


मेक्सिकोमा भीषण आँधी, दर्जनौं घर भत्किए

काठमाडौं, भदौ २१ । मेक्सिकोमा आएको आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । आँधीसँगै आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ । मेक्सिकोको उत्तरी पश्चिमी क्षेत्रमा प्रतिघण्टा १ सय २० किलोमिटरको दरले आएको आँधीका कारण क्यालिफोर्नियाको बाजा प्रायद्वीपका अधिकांश घर र दर्जनौं पुल भत्किएका छन् । बाढी र पहिरोको चपेटामा २ सयभन्दा बढीको…