८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


भारतीय श्रमिकहरु देशब्यापी हड्तालमा

नयाँ दिल्ली, भदौ १७ । भारतमा विभिन्न श्रमिक संगठनले शुक्रबार देशब्यापी हड्ताल गरेका छन् । विभिन्न १० ट्रेड युनियनको सहभागितामा देशब्यापी हड्ताल आह्वान गरिएको हो । श्रमिक हड्तालका कारण शुक्रबार भारतमा उर्जा, बन्दरगाह, बैंकिङ्ग क्षेत्र लगायत विभिन्न कार्यालय तथा कलकारखाना प्रभावित हुने जनाइएको छ । श्रमिक संगठनहरुले विभिन्न १२ सूत्रीय माग राख्दै हड्ताल गरेका हुन्…