Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


उत्तर कोरियाली शासक किमका दाजुको हत्यारा को ? एक महिला पक्राउ, उत्तर कोरिया मौन

विमानस्थलमा अज्ञात व्यक्तिले गरेको विष आक्रमणपछि उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको शवको पोस्टमोर्टम भइरहेको छ । यसबारे सामान्य जानकारीमात्र सार्वजनिक गरिएको छ । दक्षिण कोरियाका कार्यबाहक राष्ट्रपति ह्वाङ क्वो अह्नले किम जोङ नामको हत्यामा उत्तर कोरिया जिम्मेवार पाइए त्यो अत्यन्तै क्रुर र अमानवीय चरित्र हुने बताए । घटनामा संलग्न भएको…