Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अफगानिस्तानको जाबुलमा २० भन्दा बढी प्रहरी मारिए

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार (आज) आतंककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए । ‘हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आज विहानै आक्रमण गरे । घटनामा परी २० जना प्रहरी मारिएका छन् ।’ गभर्नरले भने । सरकारी अधिकारीहरुका…