हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने ‘अल हायात’ नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गतवर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी रहेका थिए । हज मेलाका लागि कामगर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ । हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको…