Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


अमेरिकी ड्रोन हमलामा पाकिस्तानी चरमपन्थी नेता मारिए


13
Shares

विश्वका कयौं राष्ट्रमा जमात अल अहार समूहको नाममा आतंकवादी गतिविधि गर्दैै आएका खोरसानी अमेरिकी ड्रोन विमानले अफगानिस्तानमा गरेको हमलामा मारिएका हुन् । उनीसँगै अन्य नौ जना चरमपन्थी पनि मारिएका छन् ।

उनकै नेतृत्वमा पाकिस्तानमा पछिल्लो समय शक्तिशाली बम बिस्फोट गराइएको बताइएको छ ।

अमेरिकी बिदेशमन्त्री रेक्स टिलर्सनको पाकिस्तान भ्रमण सकेलगत्तै अमेरिकाले ड्रोन हमलालाई तीब्रता दिएको हो । सोही समूहले गत वर्ष पाकिस्तानको लाहोरमा शक्तिशाली बम बिस्फोट गराई ७० जनाको ज्यान लिएको थियो । (एजेन्सी)

Skip This