Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कस्मिरमा सक्रिय हिजबुल मुजाहिद्दीन आतंकवादीको सूचीमा, नेताहरुको सम्पत्ति रोक्का

अमेरिकाले हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा गरेर उसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको विदेश विभागले मुजहिद्दीनलाई आतंकवादी संगठनमा राखिएको घोषणा गर्दै अमेरिकी वित्तीय संस्थामा रहेका यो संगठन तथा यसका नेताको सम्पत्ती रोक्का गरिएको तथा कारोबारमा प्रतिबन्ध लगाइएको जनाएको छ । यस्तै मुजाहिद्दीन विरुद्धको कारवाही अभियानमा अमेरिकी सुरक्षाकर्मी तथा अरु सरकारी…