Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अमेरिकी युद्धपोत दुर्घटना, १० सैनिक बेपत्ता

स्थानीय समयअनुसार सोमबार बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । प्रारम्भिक सूचनाका अनुसार लाइबेरियाली झण्डा भएको इन्धनवाहक जहाजसँग अमेरिकी नौसेनाको युद्धपोत ठोक्किएको हो । दुई महिना यता अमेरिकी युद्धपोत दुर्घटना भएको यो दोस्रो पटक हो । दुई महिनाअघि अमेरिकी युद्धपोत एउटा मालवाहक जहाजसँग…