Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सुगाको ‘बयान’का आधारमा पतिको हत्यामा महिला दोषी ठहर

ग्लेन्ना दुरम नाम गरेकी ती महिलाले सन् २०१५ मा घरमा पालेको सुगाका अगाडि पति मार्टिनमाथि गोली हानेकी थिइन् । यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्याको कोसिससमेत गरेकी थिइन् । मार्टिनकी पूर्वपत्नीकाअनुसार सुगाले मार्टिनको आवाज निकालेर ‘गोली नचलाउन’ भन्दै बारम्बार कराइरहेको थियो । यद्यपि, बड नामको उक्त अफ्रिकी सुगालाई अदालतमा सुनुवाइकाक्रममा लगिएको थिएन । जुरीले ४९…