Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बार्सिलोना आक्रमणका मूख्य आरोपी मारिए

आक्रमणका मूख्य आरोपी स्पेनकै नागरिक मुसा ओकाबीर मारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार्सिलोनामा भएको आक्रमणमा १३ र क्यामब्रिल्समा १ गरी १४ जनाको ज्यान गएको थियो । क्यामब्रिल्समा प्रहरीले गरेको कारवाहीको क्रममा पाँच जनाको मृत्यु भएको थियो । त्यही क्रममा मारिएकामध्ये मूख्य आक्रमणकारी मुसा ओकाबीर पनि रहेको स्थानीय प्रहरीले पुष्टि गरेको हो…