एक वर्षअघि निधन भएका थाई राजाको अन्त्येष्टि गरिँदै • Image Khabar Image Khabar


एक वर्षअघि निधन भएका थाई राजाको अन्त्येष्टि गरिँदै


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार १२:४३

एक वर्षअघि निधन भएका थाई राजाको अन्त्येष्टि गरिँदै

राजा अदुल्यादेजको अन्त्येष्टिका लागि आज देशभर सार्वजनिक बिदा दिइएको छ । अन्त्येष्टि समारोहमा २ लाख ५० हजारभन्दा बढी नागरिक सहभागी हुने बताइएको छ ।

अन्त्येष्टि अघि उनको शव यात्रा गरिंदैछ । अन्त्येष्टि कार्यक्रममा विश्वका ४० देशका प्रतिष्ठित व्यक्ति सहभागी हुँदै छन् ।

उनको शव राखिएको रथ १४ टनको रहेको र २ सय सिपाहीले रथ तान्नेछन् । राजा भूमीबोलको सम्झनामा थाइल्याण्डका ९० प्रतिशत घरम फूलले सजाइएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्