Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको योजना

नेता किमले आफू निकट नेता तथा सैन्य अधिकारीलाई प्रशान्त महासागरमा रहेको गुआममा मिसाइल आक्रमणको तयारीबारे जानकारी गराएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । आक्रमण गर्नुअघि नेता किमले त्यहाँको अमेरिकी गतिविधि निरीक्षण गरिरहेको दाबी गरिएको छ । उत्तर कोरियाको रणनीतिक बलका कमाण्डर गुआममा मिसाइल आक्रमणका लागि अब नेता किमको आदेशको पर्खाइमा रहेको दाबी…