Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


महिलाको रहस्यमय मृत्यु, अन्तिम श्वाससम्म छोराको भोक मेट्दै थिइन्

स्थानीय समय अनुसार बिहान ६ बजे स्थानीयले महिलाको शवसँगै बालकलाई फेला पारेका हुन् । टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो भने ती बालक दुध चुसिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार ती महिलाको मृत्युको कारण खुल्न सकेको छैन । कुनै रेलले ठक्कर दिएर रन्थनिदैं ती महिला गेटसम्म पुगेको…