भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु « Image Khabar


भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १३:३८

दुर्घटनामा ७ जना घाइते भएका छन् । भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्