२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु


0
Shares

दुर्घटनामा ७ जना घाइते भएका छन् । भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)