Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


काबुल ट्रक बम विस्फोटमा मारिनेको संख्या १५० पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा राष्ट्रपति घानीले उक्त जानकारी दिएका छन् । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताएका छन् । घाइते हुनेहरुमा…