तालिवानसँगको झडपमा ३ सुरक्षाकर्मीसहित १३ को मृत्यु « Image Khabar


तालिवानसँगको झडपमा ३ सुरक्षाकर्मीसहित १३ को मृत्यु


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार १६:३५

यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनुपरेको छ ।

इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतंककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए ।

तालिवान आतंककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्