किसानहरुले ऋण मिनाह र कृर्षि उत्पादनको उचित मूल्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएपनि सरकारी अधिकारीहरुले भने हिंसा समाज विरोधी तत्वले भड्काएको दाबी गरेका छन् । किसानहरुले विगत केही दिन देखी राज्यका विभिन्न भागमा प्रदर्शन गर्दै आएका छन् । -एजेन्सी