भारतमा तातो हावाबाट १० को मृत्यु

एक वरिष्ठ सरकारी अधिकारीले मंगलबार (आज) सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस/सिन्ह्वा