भारतमा तातो हावाबाट १० को मृत्यु « Image Khabar


भारतमा तातो हावाबाट १० को मृत्यु


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार १५:२१

एक वरिष्ठ सरकारी अधिकारीले मंगलबार (आज) सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।

भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्