Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


तालिवानी विद्रोहीलाई शान्ति या युद्धको सामना गर्न अन्तिम चेतावनी


0
Shares

राजधानी काबुलमा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले तालिवान विद्रोही समूहसँग दुइवटा विकल्प रहेको औंल्याउदै भने ‘समय घड्किएर गइरहेको अवस्थामा अफगानिस्तान सरकार देशमा शान्ति कायम गर्न विद्रोही समूहलाई अन्तिम अवसर दिँदैछ ।’

यसलाई कि त यो ग्रहण गर्नुप¥यो, नभए युद्धको परिणाम भोग्न तयार हुनु पर्‍यो भनी सचेत गराएका छन् । रासस/एएफपी