Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


राजालाई भेट्न नेदरल्यान्डका प्रधानमन्त्री साइकलमा सरर

तर, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट त्योभन्दा अलि पृथक देखिएका छन् । उनी त्यहाँका राजा विलियम अलेक्जेन्डरलाई भेट्न दरबारमा जाँदा साइकलको प्रयोग गरेका छन् ।साइकल चढेर दरबार पुगेका उनले साइकल पार्क गरेको एउटा तस्वीर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका स्थायी प्रतिनिधिले यो तस्वीर ट्वीट गरेपछि सामाजिक सञ्जालमा समेत भाइरल भएको छ…