चीनमा जारी पार्टी सम्मेलनमा पेस गरिएको यस विचारधाराले उनलाई शक्ति केन्द्रिकृत गर्न बल पुर्याएको बताइएको छ । ‘सी चिनफिङ विचारधारा’ नाम दिइएको यस कदमले उनलाई चीनमा माओत्से तुङ, देङ सिआयो पिङपछि शक्तिशाली कम्युनिष्ट नेताकारुपमा स्थापित गर्ने देखिएको छ । यसै साता पार्टी कंग्रेस सकिनुअघि सी विचारधारामा केन्द्रित गरी पार्टीको विधानमा निकै ठूलो हेरफेर गरिने बताइएको…