Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ वर्ष लागेको र उनी नै सबैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ । दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो । जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन् । यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन ।…