Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


राहुल गान्धीले सम्हाले पार्टी, मोदी सरकारमाथि लगाए यस्तो आरोप

राजधानी दिल्लीको पार्टी मुख्यालयमा पार्टी अध्यक्षको जिम्मेवारी ग्रहणपछि बोल्दै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकलाई मध्ययुगतर्फ धकेलिरहेको जिकीर गर्दै मुलुकमा हिंसा फैलाउने कोशिसमा रहेको आरोप लगाएका हुन् । भारतलाई २१ औं शताब्दीमा कांग्रेसले लगेको भन्दै उनले भाजपाको शासनले मुलुकलाई अलग मान्यता राख्नेमाथिको दमन र बर्बरतापूणए हत्या गर्ने दिशामा अघि बढेको दोषारोपण गरे । राजनीतिबाट धेरै मानिस…