Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


कस्मिरमा पृथकतावादी समूह ‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो । श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा अर्धसैन्य बलले कारबाही शुरु गरेको थियो । पृथकतावादी समूहको कमान्डर त्यान्त्रेले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले…