उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविकको खतरा बढेका बेला त्यस्तो परीक्षणको थालनी फेरि गरिएको हो । प्रशान्त महासागरमा पर्ने हवाईमा सुनामीसहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनको मासिक परीक्षण पहिल्यैदेखि गरिँदै आएको छ । परमाणु आक्रमणको संकेतको चेतावनी दिने साइरनले फरक किसिमको आवाज निकाल्छ जुन त्यहाँका बासिन्दा र पर्यटकलाई घरभित्र रहन तथा थप निर्देशनको प्रतीक्षा गर्न…