पत्रकार माइकल वुल्फले ट्रम्प र उनको प्रशासनका बारेमा लेखेको पुस्तकमा ट्रम्पलाई ह्वाइटहाउका कर्मचारीले बच्चा जस्तो देखेको बताएपछि विदेश मन्त्री टिलर्सनले त्यसको खण्डन गरेका हुन । विदेश मन्त्री टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य राम्रो रहेको र यस विषयमा प्रश्न गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे । सिएनएनसँगको कुराकानीमा टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्यका बारेमा प्रश्न गर्नुपर्ने कुनै…