Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को ४७ दशमलब ८ भन्दा केही कम ४७ दशमलव ३ डिग्री सेल्सियम मापन गरिएको छ । तापक्रम बढ्दै गएपछि शहर आसपासका क्षेत्रमा समेत आगलागीको खतरा बढेको भन्दै सचेत गराइएको छ । बढ्दो तापमानका कारण सिड्नीमा भइरहेको क्रिकेट र टेनिस प्रतियोगिता समेत प्रभावित…