Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


पेरुमा शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई

भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् । स्थानीय समयअनुसार बिहान ४ः१८ मा जमिन मुनी ३६ किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्र प्रशान्त महासागरमा रहेको अमेरिकी जियोलोजिक सर्भेले जनाएको छ । भूकम्पबाट एरेक्यूपा, इका, आयुचुचो लगायतका ग्रामिण क्षेत्र बढी प्रभावित भएका छन् । राजमार्गहरु…