इराकको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् । इराकको सर्वोच्च न्याय परिषदका प्रवक्ताकाअनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । न्यायाधीशकाअनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् । ती महिलाहरूको उमेर २०…